घुंडासम्म होइन कम्मरसम्म होइन चुर्लुम्मै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा जुरेली झै होइन भङ्गेरी झै होइन चील जस्तै उड्न चाहन्छु येशूको प्रेमको आकाशमा छैन अरू कुनै नाउँ यो धर्तीमा (मलाई गाँउन मन लग्ने मलाई नाच्न मन लग्ने )2
By: Unknown
Chords: G