आराधना गर्छौ हामी हृदयको द्वार यो आज खोली जीवन साथ अर्पन्छौ हामी येशूको प्यारो नाउँको अघि । आराधना... अन्तर मनको तार झन्काइ जीवनसाझ आज जगाइ आकाशसम्मै आवाज उठाइ जयजयकार गर्छौ हामी आकाशदेखि धर्तीमा आइ जीवन गीत सुनाउने प्रभुलाई मृत्युमाथि पनि विजयी हुने स्वर्गजाने महिमित प्रभुलाई (२)
By: Unknown
Chords: G