ईश्वरको महिमा गाउन यस संसारमा हरेक विश्वासीको प्रमुख कर्तव्य हो (२) जीवीत आशा मुक्ति स्वतन्त्रको अचम्म जीवनदानको निम्ति आउ सबै मिलि गाउँ उनको नाउँको जय, आउ सबै गाउँ उनको नाउँको जय उहाँको प्रेम अनन्त बलिदान स्वर्गीय मुकुटको निम्ति आउ सबै मिलि गाउँ उनको नाउँको जय आउ सबै गाउँ उनको नाउँको जय (२)
By: Unknown
Chords: C