ख्रीष्ट मेरो मुक्तिदाता हुन्, उनी हुन् मात्र पापीको सदा स्तुति होस् प्रभुको, आदर महिमा उनैको। येशू संसारको ज्योति हुन्, येशू स्वर्गको बाटो हुन् येशू तारणहार हुन्, पापीको केवल सहारा हुन्। (२) त्यागे येशूले स्वर्ग-सुख, उठाउन पापीहरूका दुःख दिए येशूले क्रूसमा प्राण, गराउन पापीहरूको त्राण। (२)
By: Unknown
Chords: G, E