गाऊँ ख्रीष्टीय झुण्ड, सबै मिली प्रभुको स्तुति (२) हृदय-विणाको तार बजाई (२) स्तुति-महिमा देऊ मुक्तिदातालाई, आफ्नो सृजनहारलाई (जयजयकार गरौँ स्वरमा स्वर मिलाई) (२) ईर्ष्या र द्वेषको जाल फाडी (२) एकताको सूत्रमा सबैलाई बाँधी, प्रेमको सन्देश बाँडी (कठिनाईलाई पर सारी) (२) अन्धकार यो जगको ज्योति अनि (२) मिठास दिने नुन बनी, हामी नुन बनी, (क्रूसलाई अगाडि ल्याऔँ साक्षी बनी) (२)
By: Unknown
Chords: Em, D