गाऊँ स्वरै उचाली बजाउँदै ताली (२) हाम्रो परमेश्वरको गरौं है महिमा हाम्रो दुवै हातै उचाली (२) बाँसुरी र विणा सारङ्गीको स्वरमा झ्यालीको झन्का बजाउँदै (२) हामी सबै मिलीजुली उहाँको नाउँलाई एकै साथमा उचाली (२) हातेमालो गर्दै नाच्दै रमाउँदै घनघन मादल घन्काउँदै (२) तनले मनले प्रशंसा गर्दै उहाँको नाउँलाई उचाल्दै (२)
By: Karna Tirwa
Chords: G