जय होस् येशू राजाको, मुक्तिदाताको, उद्धारकर्ताको (२) उहाँले हामीलाई प्रेम गरी क्रूसको सबै दुःख भोग्नुभयो, हर पापको बन्धनलाई तोडी हामीलाई स्वतन्त्र गर्नुभयो। पुरानो जीवन सब भूली नयाँ जीवन ख्रीष्टमा जिउनेछु, पिताको हर प्रतिज्ञालाई सम्झी ख्रीष्टको पाइलो म पछ्याउनेछु।
By: Unknown
Chords: G