प्रशंसा होस् परमप्रभुको जसले सबै सृजनुभो माया गरी जीवन दिनुभो (२) आकाश उनैको सृष्टि हुन्, यो संसार सृजने उनै हुन् प्राणी र उड्ने चरा-चुरुङ्गी, बादल, बर्षा, बुँहार यो घाम, यो जून, तारा, लहर। सत्य, अगुवाई गर्नुभो विश्वास संसारलाई दिनुभो बाटो र सत्य जीवन ख्रीष्ट केवल येशू हुन् उनमा छ आनन्द, शान्ति, आनन्द।
By: Unknown
Chords: G