पवित्र आत्मा, हामी स्वागत गर्छौं (२) आउनुहोस् हाम्रो माझमा पवित्र आगोझैं, संसारिक इच्छा हामी पन्छाउँछौं जसै हृदयभरि आशा लिई, हात उचाल्दै, पवित्र आत्मा (३) स्वागत गर्छौं। पवित्र आत्मा, हामी स्वागत गर्छौं (२) तपाईंको उपस्थिति बगोस् बतासझैं, तपाईंका आफ्नैहरूले जानून् निश्चय नै कसरी चल्नु आत्माको बहाउमै, पवित्र आत्मा (३) स्वागत गर्छौं। पवित्र आत्मा, हामी स्वागत गर्छौं (२) बिन्ती छ पूरा गर्नुहोस् आज नै, अनुग्रहको असल काम मेरो जीवनमा नै, स्वतन्त्रतासाथ गर्नुहोस् काम आफ्नै, पवित्र आत्मा (३) स्वागत गर्छौं।
By: Unknown
Chords: A