सबै जातिका परमेश्वर, सारा पृथ्वी र स्वर्गको मालिक, तपाईंको नाउँ उच्च पार्छौं, तपाईंको शक्तिको बढाइ गर्छौं। सारा संसारले येशूलाई देख्नुपर्छ, सारा मानिसले येशूलाई पुज्नुपर्छ (२) कारण तपाईं मात्र राजा र प्रभु, एक मात्र परमेश्वर। (२) सारा जातिले येशूलाई चिन्नुपर्छ, सारा नेपालीले येशूलाई पाउनुपर्छ (२) कारण तपाईं मात्र राजा र प्रभु, एक मात्र परमेश्वर। (२)
By: Unknown
Chords: Dm