मलाई तपाईंको खाँचो छ, हात प्रेमको बढाउनुहोस्, सिंहासनबाट आउनुहोस्, नदी प्रेमको बहाउनुहोस्, हे येशू। तपाईंको उपस्थितिमा डोर्याउनुहोस् मेरो हृदय र आत्मा छुनुहोस् नयाँ आशा, भरोसा, नयाँ चङ्गाइ र मुक्ति दिनुहोस्। तपाईंको स्वतन्त्रताभित्र लानुहोस् मेरो हृदय र आत्मा फुकाउनुहोस् नयाँ आनन्द र खुसी, नयाँ उचाइ र शक्ति भर्नुहोस्।
By: Ron Music
Chords: G