प्रशंसाले पर्खिरहेछ, तपाईंलाई प्रभु प्रशंसा आफ्नो मण्डलीको। हर्षको गीतलाई निम्त्याउने, आनन्दको प्रभु मानिसको आशा तपाईं हुनुहुन्छ। लाखौं–हजारौं रथहरूमा सवार हुने प्रभु पवित्र स्थानमा आउनुहोस्। हे परमेश्वर आफ्नो शक्ति देखाउनुहोस् अघि गरे झैं आफ्नो शक्ति फेरि देखाउनुहोस् (२)
By: Ron Music
Chords: E