महान् प्रभुलाई महिमा, परमप्रभुलाई प्रशंसा (२) यो मेरो जीवनको चाहना, हल्लेलूयाह होशन्ना (२) वर्तमान मेरो येशूको हातमा, भविष्य पनि तपाईंको साथमा (२) आनन्दित छु, शान्तिमा छु, प्रभुहरूका प्रभुमा (२) सर्वाङ्ग मेरो येशूको हातमा, अर्पण गर्छु धन्यवाद साथमा (२) निश्चिन्त छु, निर्धक्क छु, राजाहरूका राजामा (२)
By: Unknown
Chords: E