स्तुति होस् परमेश्वरलाई आज अनि सदालाई, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुनेछ। (२) हृदय खोली चढाउँछौं भक्ति, हे ईश्वर तपाईंलाई, अर्पन्छौं तन, मन, प्राण र शक्ति, सबै थोक तपाईंलाई। (२) रित्याउनुहोस् आज मलाई, बनाउनुहोस् आफ्नै इच्छामा, चलाउनुहोस् पवित्रात्मा, म तयार छु प्रभु। (२)
By: Unknown
Chords: D