मेरो अन्तिम श्वाससम्मै ख्रीष्टको गीत गाई नै रहन्छु मेरो अन्तिम पाइलासम्मै उहाँलाई नै पछ्याइरहनेछु (२) (ला ला ला ला .... हु) (४) मेरो अन्तिम दृष्टिसम्मै ख्रीष्टलाई म सदा हेर्नेछु मेरो अन्तिम आकांक्षासम्मै सुसन्देशको बीउ छर्नेछु (२) (ला ला ला ला .... हु) (४) मेरो अन्तिम श्वाससम्मै ज्योति छर्दै डाँडा–पाखा लाग्नेछु मेरा अन्तिम इच्छासम्मै उहाँलाई नै सदा चाहनेछु (२) (ला ला ला ला .... हु) (४)
By: Unknown
Chords: G