गोठ गाईको, पुत्र पिताको, पाप हाम्रो, क्रूस अर्कैको मुक्ति हामीलाई, जीवन हामीलाई, आनन्द हामीलाई, शान्ति हामीलाई। त्यस अँध्यारो चिसो रातमा, दूतगण आए ईश्वर साथमा येशू पस्रिए डुँडैमा, गाए दूतगण मीठो स्वरमा (मीठो स्वरमा) (२) बेथलेहेमको एकलो गाउँमा, मरियमको सानो कोखमा (२) आगमन ईश्वरको, हर्ष, आनन्द सबैलाई नै भो (सबैलाई नै भो) (२)
By: Kiran Kumar Pradhan
Chords: D