तुरहीको चर्को स्वरमा प्रधान दूत गर्जन्छन् है बादलको सवारीमा येशू एक दिन आउँछन् है आफ्नो दुलही साथमा लानलाई (२) बादलको सवारीमा येशू एक दिन आउँछन् है। चिहानभित्र सुतेकाहरू महिमित शरीरमा उठ्छन् है हामी सबै दुलही बनी प्रभुलाई भेट्न जान्छौं है। त्यस दिन सबै साथी–सङ्गी बेहाल भई यहाँ छुट्छन् है त्यो दिन हाम्रो आँसु प्रभुले पुछी सधैँ साथ राख्छन् है।
By: Unknown
Chords: Em