हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ (२) हाम्रो आँसुलाई पुछिदिने ख्रीष्ट येशू हुनुहुन्छ (२) हाम्रो पीरलाई बुझिदिने प्रभु येशू हुनुहुन्छ। यो धरतीको मान्छेले कहिले शान्ति दिने होइन (२) यो नयनको आँशुलाई पीर भनेर बुझ्ने होइन। यो धरतीको हाँसोले कहिले पीरलाई लाने होइन (२) यो जीवनको आनन्दले सधैँ साथ दिइराख्ने होइन।
By: Unknown
Chords: A