हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईंको नाउँ पवित्र गरिओस्, तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पूरा होस्। हाम्रो दिनभरिको रोटी आज हामीलाई दिनुहोस्, अनि हाम्रो अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टबाट बचाउनुहोस्। किनभने राज्य, पराक्रम, र महिमा सदासर्वदा तपाईंकै हुन्। आमेन।
By: Lord's Prayer
Chords: D