तारणहार जन्मे गोठैमा तिम्रो जीवनको लागि, आउनुभो संसारैमा फेरि आज जन्मे रातैमा। आयौं हामी हजुरकै अघि, यो सन्देश भनिदिनलाई। पैयूँ फुल्यो हाँगैभरि, डाँडाहरू ढाकिए लालुपातेको लालीले (२) कता–कता जाडो लाग्यो बडादिनको चिसो हावाले फेरि आज। तारा चम्के रातैभरि, सन्देश यो भनिदिए स्वर्गदूतले (२) (नडराऊ है) बेथलेहेममा मुक्तिदाता जन्मिएका छन् फेरि आज।
By: Unknown
Chords: E