बर्षाउ प्रभु, बर्षाउ (२) (आज आशिष्को झरी) (२) यी दुइको जीवनभरि (२) तृष्णा देऊ दुइ आत्मालाई, बन्धन देऊ नछुटिने जीवनलाई। दियो बलिरहोस् विश्वासको। (२) अन्धकार घाँटी हिँड्नु परे नि, फुल्दा फुल्दै मुर्झाई झरे पनि। अमर रहिरहोस् प्रेम। (२)
By: Unknown
Chords: B