परमप्रभु मेरो गोठालो हुन् (२) मलाई केहीको खाँचो छैन (२) उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुहुन्न (२) सुखचैनको पानी छेउ डोर्याउनु हुन्छ (२) उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ (२) मेरो कचौरा भरिएर पोखिँदछ (२)
By: Pastor Noel Isaacs