येशू पार्दछन् पूरै स्वतन्त्र, कलवरीमा मरे दिन छुटकारा येशू पार्दछन् पूरै स्वतन्त्र, उनको नाउँको जय; यसैकारण म गाउँछु (२) मेरो पाप क्षमा भयो, स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) गाउँछु। यसैकारण म खुशी छु (२) मेरो पाप क्षमा भयो, स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) खुशी छु। यसैकारण म नाच्छु (२) मेरो पाप क्षमा भयो, स्वर्ग मेरो घर भयो, (यसैकारण म) (३) नाच्छु।
By: Unknown
Chords: G