आऊ पुजौँ राजपुजारी, आऊ भजौँ, पवित्र जाति भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८) धन्य भनौँ उहाँको नाउँलाई, धन्य भनौँ उहाँको नाउँलाई भज येशू मुक्तिदाता, उनी प्रिय महिमाका राजा, (हल्लेलूयाह) (८)
By: Unknown
Chords: C