लिनोस् तन, अर्पन्छौँ लिनोस् मन, चढ़ाउँछौँ लिनोस् धन, पिता (तपाईंकै हौँ) (२) तपाईंकै शुरुदेखि छानेका, तपाईंकै ख्रीष्टको रगतले किनेका, तपाईंकै आत्माको छाप लागेका, (तपाईंकै हौँ) (२) लिनोस् तन, अर्पन्छौँ लिनोस् मन, चढ़ाउँछौँ लिनोस् धन, पिता (तपाईंकै हौँ) (२)
By: Unknown
Chords: D