धन्यवाद येशू (२) धन्यवाद येशू मेरो मनदेखि (२) स्तुति होस् प्रभु (२) स्तुति होस् प्रभु मेरो मनदेखि (२) हल्लेलूयाह येशू (२) हल्लेलूयाह येशू मेरो मनदेखि (२) प्रशंसा होस् प्रभु (२) प्रशंसा होस् प्रभु मेरो मनदेखि (२) जयजयकार होस् प्रभु (२) जयजयकार होस् प्रभु मेरो मनदेखि (२)
By: Unknown
Chords: F, D