आजको दिन, आजको दिन उनले सिर्जेका, उनले सिर्जेका। रमाउँदै जाऊँ, खुशी मनाऊँ (र आनन्द गरौँ) (२) आजको दिन उनले सिर्जेका, रमाउँदै जाऊँ, र खुशी मनाऊँ। आजको दिन (२) उनले सिर्जेका।
By: Unknown
Chords: G