ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकतामा। सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू–हल्लेलूयाह। हल्लेलूयाह (३) हल्लेलू हल्लेलूयाह। रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले। जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू–हल्लेलूयाह। हल्लेलूयाह (३) हल्लेलू हल्लेलूयाह। माग त तिमीलाई दिइनेछ, खोज त भेट्टाउनेछौ। घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू–हल्लेलूयाह। हल्लेलूयाह (३) हल्लेलू हल्लेलूयाह।
By: Unknown
Chords: C