खुशी–खुशी मनाऔँ, खुशी–खुशी मनाऔँ (२) भन–भन, प्रभु येशू ख्रीष्टको जय (२) मेरो लागि आए, मेरो लागि जिए (२) मेरो लागि येशूले दुःख उठाए (२) मेरो लागि मारिएथे, मेरो लागि गाडिएथे (२) मेरो लागि बौरिउठे, मेरा हुन् येशू (२) म येशूको हुँ, हामी येशूका हौँ। खुशी–खुशी मनाऔँ, खुशी–खुशी मनाऔँ (२) भन–भन, प्रभु येशू ख्रीष्टको जय (२)
By: Unknown
Chords: D, F