ल जाऊँ है सियोनसम्म (३) येशूको नगरमा। जय हल्लेलूयाह (३) आनन्द मनाऊँ। सियोनको राजा येशू (३) राज गर्दै जाऊँ। प्रेमी छन् सियोनमा (३) प्रेम गर्दै जाऊँ। नाच्दै जाऊँ सियोनमा (३) प्रेमी येशूकहाँ।
By: Unknown
Chords: G