हे सबै जातिका मानिस हो, हल्लेलूयाह हे, सबै जन हो, उहाँको तारीफ गर। किनभने हामीप्रति उहाँको करुणा अपार छ, र यहवेको सत्यता सधैँको निम्ति रहन्छ (२)। हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह। र यहवेको सत्यता सधैँको निम्ति रहन्छ (२)।
By: Unknown
Chords: D