समयमा, उनको समयमा, सब थोक सुन्दर बन्छन् उनको समयमा समयमा, तपाईंको समयमा, सब थोक सुन्दर छन् तपाईंको समयमा मार्ग मलाई देखाउनुहोस्, दिन र दिन सिकाउनुहोस् सदा हिँड्नलाई तपाईंको समयमा जीवन मेरो सुम्पन्छु, स्तुति सदा गाउनेछु, ग्रहणयोग्य होस् तपाईंको समयमा।
By: Unknown
Chords: C