उनी नै हुन् प्रभु, मृत्युबाट बौरने उनी प्रभु। हरेक घुँडा टेक्नेछ, हर जिब्रोले भन्छ येशू ख्रीष्ट नै हुन् प्रभु। तिमी नै हौ प्रभु, मृत्युबाट बौरने तिमी प्रभु। मेरा घुँडा टेक्नेछन् र जिब्रोले भन्छ येशू ख्रीष्ट नै हुन् प्रभु।
By: Unknown
Chords: G