उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नुभयो, उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो। उहाँले एउटा नयाँ गीत मेरो मुखमा हालिदिनुभयो। हाम्रो परमेश्वरको स्तुति (४)
By: Unknown
Chords: G