होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२) उहाँको नाउँ उचालौँ र प्रशंसा चढ़ाऔँ। हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई। महिमा, महिमा, महिमा येशू राजालाई (२) उहाँको नाउँ उचालौँ र प्रशंसा चढ़ाऔँ। हाम्रो प्रभुलाई स्तुति होस्, महिमा येशू राजालाई। प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२) उहाँको नाउँ उचालौँ र प्रशंसा चढ़ाऔँ। हाम्रो प्रभुलाई स्तुति होस्, प्रशंसा येशू राजालाई।
By: Unknown
Chords: G