स्वर्गीय पिता हामी प्रेम गर्छौं, उच्च पार्छौं तपाईंको नाउँ, हाम्रो स्तुतिमा स्थापित होस् त्यो राज्य, जसै गर्छौं महान् कामको प्रचार। धन्य होस् प्रभु महान् ईश्वर जो थिए, छन् र हुन आउँछन्। धन्य होस् प्रभु महान् ईश्वर राज गर्छन् जसले सदा।
By: Unknown
Chords: C