आराधना गर्न हामी सबै भेला भएका छौँ (२) आराधना गर्न हामी सबै भेला भएका छौँ आज, आराधना गरौँ येशूलाई। बिर्सी आफू–आफूलाई, एकाग्र हौँ प्रभु ख्रीष्टमा (२) बिर्सी आफू–आफूलाई, एकाग्र हौँ प्रभु ख्रीष्ट येशूमा, आराधना गरौँ येशूलाई। उनी मेरो धार्मिकता, रहन्छ दृढ़ भई सदासर्वदा (२) उनी मेरो धार्मिकता, रहन्छ दृढ़ भई सदासर्वदा उनमा, आराधना गरौँ येशूलाई। पवित्र हात उचाली, गरौँ उनको नाउँको बढ़ाइ (२) पवित्र हात उचाली, गरौँ उनको नाउँको बढ़ाइ, आराधना गरौँ येशूलाई।
By: Unknown
Chords: G