जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाऊद झैँ (२) म गाउँछु, म गाउँछु, म गाउँछु दाऊद झैँ (२) जब प्रभुको आत्मा मेरो हृदयमा छ, स्तुति गर्छु दाऊद झैँ (२) स्तुति गर्छु, स्तुति गर्छु, स्तुति गर्छु दाऊद झैँ (२) जब प्रभुको आत्मा मेरो हृदयमा छ, ताली बजाउँछु दाऊद झैँ (२) ताली बजाउँछु, ताली बजाउँछु, ताली बजाउँछु दाऊद झैँ (२) जब प्रभुको आत्मा मेरो हृदयमा छ, म नाच्छु दाऊद झैँ (२) म नाच्छु, म नाच्छु, म नाच्छु दाऊद झैँ (२)
By: Unknown
Chords: Em