रगतले मलाई धुन्छ, रगतले जीवन दिन्छ, रगत नै मेरो साटोमा आयो उद्धारको बलिदानमा। मलाई धुन्छ, हिउँभन्दा सेतो पारेर, पारेर, मेरा येशू प्रभुको उत्तम बलिदान।
By: Unknown
Chords: C