ममा शुद्ध हृदय सृजनोस्, प्रभु, सत्य आत्मा पुनर्जीवित पार्नोस् (२)। मलाई तपाईंको सामुबाट नफाल्नोस्, मबाट पवित्र आत्मा नलैजानोस्। मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्, (सत्य आत्मा पुनर्जीवित पार्नोस्) (२)।
By: Unknown
Chords: G