मुक्ति छ हाम्रो प्रभुमा, जो सिंहासनमा विराजमान् छन्। उनै थुमालाई स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल (येशूलाई होस् सदासर्वदा) (३) आमेन्। उद्धार पाएकाहरू बलिया हुन्छन्, एकतामा घोषणा गर्दै स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल (येशूलाई होस् सदासर्वदा) (३) आमेन्।
By: Unknown
Chords: G