उत्सव मनाऔँ, येशूको उत्सव मनाऔँ (२) उनी बौरिउठेका छन्, राज्य गर्छन् सदासर्वदा, उनी बौरिउठेका छन्। आऔँ, हामी उत्सव मनाऔँ पुनरुत्थान हाम्रो प्रभुको। आऔँ, हामी उत्सव मनाऔँ प्रेमदानको लागि। ईश्वरपुत्रले प्रेम गरी जीवन दिए। स्तुति चढाउँछौँ, कसैले नदिने आनन्द दिए। भेटी लिएर आउँदछौँ उत्सवको स्तुतिमा। आऔँ, हामी उत्सव मनाऔँ। उत्सव मनाउँदै गाऔँ, उत्सव मनाउँदै गाऔँ राजालाई। आऔँ, हामी (उत्सव मनाऔँ) (२), (उत्सव मनाउँदै गाऔँ) (२) राजालाई।
By: Unknown
Chords: D