(येशू माथि उचालिएका देख्न चाहन्छौँ यो देशमा, सबैले यो सत्य जानेको, उनी हुन् बाटो स्वर्गको) (२) (चाहन्छौँ (देख्नलाई) (२), येशू उचालिएका) (२) पाइला–पाइला टेकी अघि बढ्छौँ, जग्गा आफ्नो बनाउँदै। प्रार्थना हो यो शक्तिशाली हतियार, किल्लाहरू फोर्दै (भत्काउने) (२)।
By: Unknown
Chords: G