प्रभु, आत्मा खन्याउनोस् संसारका सब मानिसहरूमा, तपाईंका छोराछोरीले बोलून् अगमवाणी। सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्, विश्वास बढिरहेछ, स्वर्गले गुञ्जाओस् तपाईंको आउने दिन। अब ठूलो जगाउने काम हुनेछ, अब ठूलो जागृति आउनेछ यस देशमा। अब ठूलो जगाउने काम हुनेछ, (र ज–जसले येशूलाई पुकार्छन् ती सब बाँच्नेछन्) (२)। प्रभु, आत्मा खन्याउनुहोस् संसारका सब राष्ट्रहरूमा, तपाईंको महिमा देखेर ती सबले दण्डवत् गरून्। प्रभु, देखाउनुहोस् शक्ति, स्वर्ग–पृथ्वी हल्लाई, संसार पर्खिरहेछ, सृष्टिले देखून् तपाईंको आउने दिन।
By: Unknown
Chords: F