जागौँ, शक्तिशाली जाति, खड़ा हौँ यो धर्तीमा। लिऔँ तरवार आत्माको, भत्काऊँ योजना शत्रुको। (जब उहाँ बिउँतनुभो’) (२), येशू बिउँतनुभो। (हराउनुभो’) (२), शत्रुहरूलाई।
By: Unknown
Chords: E