परमेश्वरको चोखो वेदीमा, चढाउँछु यो मेरो जीवन (२) मेरो सारा हृदयले (२) तपाईंलाई महिमा होस् (२) मेरो परमेश्वर, मेरो सहारा, तपाईंको वचन मेरो ज्योति (२) अन्धकारमा पनि ज्योति दिने (२) तपाईंलाई महिमा होस् (२) उचाल्छु मेरा यी दुई हात धन्यवादको भेटी दिनलाई (२) मेरो सारा हृदयले (२) तपाईंलाई जयजयकार होस् (२)
By: Unknown
Chords: D