कस्तो बदलाउ ममा (३) जब येशूकहाँ गएँ सधैँ खाने थोक, खान छोडेँ (३), जब येशूकहाँ गएँ । सधैँ पिउने थोक, पिउन छोडेँÞ (३), जब येशूकहाँ गएँ । सधैँ जाने ठाउँ, जान छोडेँ (३), जब येशूकहाँ गएँ ।
By: Unknown
Chords: E