झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ, झरीको प्रभु आऊ (२) जागृत गराउनुहोस्, झरीको प्रभु (२) आऊ ताजा बनाउनुहोस्, (झरीको प्रभु (२) आऊ) नयाँ जीवन ल्याउनुहोस्, नयाँ दाखमद्य पियाउनुहोस् (झरीको प्रभु) (२) आऊ झरी आऊ (६), आऊ, आत्मा, आऊ (६) (झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ) (२), झरीको प्रभु आउनुहोस्।
By: Ron Music
Chords: E