म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउनेछु। म मेरा ओठहरू म बन्द गर्ने छैनँ। म मेरो हृदयमा तपाईंको धार्मिकतालाई लुकाउँदिनँ। तपाईंको विश्वासयोग्यता म घोषण गर्नेछु। तपाईंको प्रेम, सत्यता म सदा गाउनेछु। तपाईंको प्रेम, कृपामा हर्षित हुनेछु र गाउनेछु। सुरक्षित छु यो प्रेममा (२)।
By: Unknown
Chords: G