येशूले मलाई जीवन दिनुभो (४) यसैकारण गाउनेछु, सबलाई सुनाउनेछु। एउटै राजा येशू ख्रीष्ट नै हुन् (२)। हल्लेलूयाह, आमेन, हल्लेलूयाह (४)। येशूले मलाई मुक्ति दिनुभो (४) येशूले मलाई क्षमा दिनुभो (४) येशूले मलाई आशिष् दिनुभो (४) येशूले मलाई शान्ति दिनुभो (४) येशूले मलाई आनन्द दिनुभो (४)
By: Unknown
Chords: C